काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताउनुभएकाे छ। नेता बर्तौलाले बिहीबार बिहान सामाजिक सञ्जाल मार्फत यस्ताे बताउनुभएकाे हाे । गृहमन्त्री अर्याल व्यक्तिका घर, व्यावसायिक भवन तोड्फोड, आगजनी र लुटपाट गर्न लगाउने कामका प्रायोजित उत्प्रेरक रहेको उहाँकाे दावी छ। मन्त्री अर्यालले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत ,…