Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


मधेशका मुख्यमन्त्री यादवलाई होटलमा शपथ ग्रहण गराउनु संघीयतामाथिको प्रहार: नेता पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई होटलमा पद तथा गाेपनीयताकाे शपथग्रहण गराएको घटनालाई संघीयतामाथिको प्रहारका रूपमा टिप्पणी गर्नुभएको छ। पार्टी कार्यालय सानेपामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले यस्तो टिप्पणी गर्नुभएको हो। उहाँले राज्य संरचना प्रचलित राज्यप्रणाली अनुसार नै सञ्चालन हुनुपर्ने बताउँदै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदीय…