हरि शर्मानवलपरासी।आफ्नै स्कुल बसमा ठोकिएर एक विद्यार्थीको मृत्यु भएको छ । नवलपरासीको सुनवल नगरपालिकास्थित द पाइनियर सेकेण्डरी इङ्लिस बोडिङ् स्कुलमा एलकेजीमा अध्ययनरत चार वर्षीय सुभम कुँवरको बसमा ठोकिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर नारायण थापाले जानकारी दिनुभएकाे छ । पैसा हातमा लिएर बसबाट ओर्लिएका उनी दक्षिणतर्फ रहेको घर नगई दौडिएर विपरीत दिशामा…