Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ

काठमाडाैं । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथग्रहण लिनुभएकाे छ। राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार दिउँसाे एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख कर्णलाई शपथग्रहण गराउनुभएकाे हाे। सरकारले सुमित्रा सुवेदी भण्डारीलाई प्रदेशमा असंवैधानिक काम गरेको आरोप लगाउँदै सोमबार बसेको मन्त्रीपरिषद बैठकले बर्खास्ती गरेको थियो । साथै मन्त्रीपरिषदकाे बैठकले सोमबार नै कर्णलाई नियुक्त…