Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


साँस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरूद्धकाे अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइयो

काठमाडाैं । विश्वभर साँस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धकाे अन्तर्राष्ट्रिय दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरेर मनाइएको छ। सन् २०२० मा युनेस्कोको ४० औं महासभाले साेही दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको थियो। नेपालमा पनि पुरातत्व विभाग, संस्कृति मन्त्रालय र विभिन्न सङ्ग्रहालयहरूले संयुक्त रूपमा यो दिवस मनाएका छन् । पुरातत्वविद् तथा विज्ञहरूले नेपालबाट अवैध रूपमा बाहिरिएका…