Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


मतदाता नामावली दर्ताका लागि म्याद थप गर्न आयाेगसँग प्रधानमन्त्री कार्कीकाे आग्रह

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखेर म्याद थपका लागि निर्वाचन आयाेगसँग आग्रह गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग शुक्रबार टेलिफोन संवाद गर्दै म्याद थपका लागि आग्रह गर्नुभएको हो। यसकाे बारेमा आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी आयुक्त भण्डारीले…