Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


शेयर बजार आज झिनो अंकले बढ्याे

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हप्ताको अन्तिम बिहीबार कारोबारमा १ सय २४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएकाे छ। ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से जम्मा ० दशमलव ३१ अंकले मात्रै बढेको हो। नेप्से झिनो अंकले बढे पनि १ सय २३ वटा कम्पनीको सेयर मूल्यमा भने…