Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


आगामी मंसिरभित्रै पार्टीको महाधिवेशन प्रक्रिया शुरू गर्न कांग्रेसका २४ केन्द्रीय सदस्यको माग

काठमाडाैं । नेपाली कांग्रेसका २४ जना केन्द्रीय सदस्यले आगामी मंसिर महिनामै पार्टीको महाधिवेशन प्रक्रिया शुरु गर्न माग गरेका छन्। कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर जबरासहितका २४ केन्द्रीय सदस्यले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको महाधिवेशन प्रक्रिया मंसिर महिनाभित्रै शुरु गर्न माग गरेका हुन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र…