Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


कार्की नेतृत्वको सरकारलाई निर्वाचन गराउने अधिकार छैन: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नभएकाे दावी गर्नुभएकाे छ। भक्तपुरकाे गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा आइतबार अध्यक्ष ओलीले यस्ताे दावी गर्नुभएकाे हाे। सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको बताउदै उहाँले निर्वाचन गराउने अधिकार नरहेको जिकिर गर्नुभयाे। एमाले निर्वाचनबाट नभागोस् भन्ने गरिएको बताउदै उहाँले आफ्नाे पार्टी…