Logo २६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026


मधेश प्रदेश प्रमुखले सरकार आह्वान गर्न ढिलाईमा राजनीति गरेकाेप्रति लोसपाको प्रदर्शन

काठमाडाैं । मधेश प्रदेशका प्रदेश प्रमुखले सरकार आह्वान गर्न ढिलाई गरेर राजनीति गरिरहेको आरोप लगाउँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु विरोधमा उत्रिएका छन्। प्रदेश प्रमुखले दलीय कार्यकर्ता जस्तै राजनीति गर्न खोजिरहेको भन्दै लोसपाका नेता कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले प्रदेश प्रमुख विरुद्ध नारावाजी गर्दै मधेशको प्रदेश प्रमुखको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।…