Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


स्काउट-खड्का ल्याण्ड विवाद: ४ वर्ष अघि नै कम्पनीबाट अलग भएकाे कांग्रेस नेता खड्काको दावी

काठमाडाैं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्ट कम्पनीको विवाद कानूनी हिसाबले आफूसँग नजोडिएको स्पष्टिकरण दिनुभएको छ। काठमाडाैंमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आर्थिक हिसावले चरम अभाव झेलिरहेको तत्कालीन अवस्थामा सबै संरचनाहरु आफूले सम्हालेको भएपनि ४ वर्ष अगाडि नै कम्मपनीबाट आफू अलग भएको दावी गर्नुभएकाे हाे। स्काउटलाई जग्गाको भाडा नियमित…