Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


कांग्रेसभित्रकाे खिचातानी ! (भिडियाे रिपोर्ट)

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक महिनादेखि जारी रहेकाे छ। पार्टीको १५औं महाधिवेशन कहिले गर्ने भन्ने विषयमै यत्तिका दिनदेखि छलफल भइरहे पनि निष्कर्ष आउन सकेको छैन। सकेसम्म ढिलो महाधिवेशन गर्न पाए हुन्थ्यो भन्ने दाउमा रहेको संस्थापन र यथाशक्य छिटो महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न चाहने इतर पक्षको खिचातानीकै कारण कांग्रेस अनिर्णयको बन्दी भएको…