Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


आगामी निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी बोधका साथ सरकार अघि बढेको छ: कानूनमन्त्री सिन्हा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी बोधका साथ अघि बढेको बताउनुभएकाे छ। मुलुकमा तोकिएको मितिमा नै निर्वाचन हुँदैन कि भन्ने आशंका भइरहेकाे समयमा उहाँले निर्वाचन सम्पन्न गराउने मुख्य ध्येयका साथ सरकार अघि बढिरहेको दावी गर्नुभएकाे हाे। सिंहदरबारमा साेमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको…