Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


प्रविधिको उच्चतम प्रयोगले एनपीएलमा आकर्षण थप्दै (भिडियाे रिपाेर्ट)

फ्लडलाइट मुनि क्रिकेट हेर्न पाउँदा दर्शक पनि दंग

1k
Shares

काठमाडाैं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट निकै उत्साहपूर्ण र भब्य रुपमा शुरु भएको छ।

विभिन्न प्रविधिको प्रयोग गरिएको हुनाले यस पटक एनपीएल निकै रोचक हुने अनुमान गरिएको हाे। नेपाली क्रिकेट इतिहासमा पहिलो पटक फ्लडलाइटमुनि क्रिकेट प्रतियोगिताका खेलहरु हुने भएपछि क्रिकेट समर्थकहरुमा थप उत्साह थपिएको छ। छोटो समयमा त्रिवि क्रिकेट मैदानमा साेमबार देखिएको यो परिवर्तनलाई क्रिकेट समर्थकहरुले सकारात्मक रुपमा लिएका छन्।

यस्ता कामलाई निरन्तरता दिन उनीहरुको माग छ ।

स्थलगत भिडियाे रिपोर्ट:


Skip This