Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


लुटिएका हतियार र विभिन्न समूहकाे आन्दोलनले सुरक्षामा थप चुनौती (भिडियाे रिपाेर्ट)

काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि देशैभरी सबै भन्दा ठूलो चुनौती सुरक्षा व्यवस्थामै देखिएको छ। प्रहरीबाट लुटिएका हतियार, जेलबाट फरार भएका कैदीवन्दी र विभिन्न असन्तुष्ट समूहहरुले उठाउन खोजिरहेका सम्भावित आन्दोलनका कारण सुरक्षा ब्यवस्था थप जटिल बन्ने देखिएको हाे। दुर्गा प्रसाईदेखि जेनजीकै नाममा खडा भएका समूहरुले विरोध प्रदर्शनको प्रयास गरिहेका छन्। जेनजी आन्दोलनबाट सत्ताच्यूत भएको नेकपा एमालेले…