जनकपुर । मधेस प्रदेश सरकारले छठ पर्वको भोली पल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मधेस प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै कात्र्तिक ११ गते प्रदेशभरि सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ । मन्त्रालयका उपसचिव गणेश नायकले जारी गरेको सूचना अनुसार मधेस प्रदेश सरकारद्वारा २०८१ साल चैत्र…