Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

काठमाडाैं। खोटाङमा आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना प्रधानाध्यापक पक्राउ परेका छन्। १३ वर्षीया बालिकालाई विद्यालयमै पटक–पटक बलात्कार गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका-१ राखा बाङ्देलको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका हुन्। गत असोज २२ गते बालिकाको आफन्तले जाहेरी दिएपछि विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएकाे छ। साेही घटनाको अनुसन्धान भइरहेको प्रहरीले…