काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा रिहा भएका छन्। बहुविवाह मुद्दामा दोषी ठहर भएर डिल्ली बजार जेल चलान भएका शेर्पा साेमबार रकम बुझाएर रिहा भएका हुन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको आदेश अनुसार सजाय वापदको रकम बुझाएर शेर्पा डिल्लीबजार कारागारबाट रिहा भएका छन् । बहुविवाह मुद्दामा फरार रहेका शेर्पालाई जिल्ला प्रहरी परिसर…