बिराज रोस्यारा कैलाली, असोज १७ । कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा कान्तिपुर, अन्नपूर्ण पोस्ट र नागरिक दैनिक पत्रिका स्थानीयले जलाएका छन् । सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाकालागि नेपालगन्जबाट ल्याउँदै गरेको अवस्थामा स्थानीयले पत्रिका जलाएका हुन् । सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरीका विषयमा भ्रामक समाचार प्रकाशन गरेको भन्दै स्थानीयले आज बिहान पत्रिका जलाएको प्रहरीले जनाएको छ । प्रदेशसभाको दुई तिहाई…