Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


मधेशका ५ जना सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे अल्पकालीन आदेश जारी

काठमाडाैं। सर्वोच्च अदालतले मधेश प्रदेशका ५ जना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ। अदालतका न्यायधीश नित्यानन्द पाण्डेको इजलासले साेमबार कारण देखाउसहित अल्पकालीन आदेश दिएको हो। सांसद सञ्चयकुमार यादवले आफूहरूले सभामुखको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्चले आदेश दिएको बताउनुभयाे। आफूविरुद्ध सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेसँगै सभामुख मण्डलले लगातार…