Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सम्पन्न

काठमाडाैं। नेपाल उसु महासंघले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा गरेको ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स बिहीबार सम्पन्न गरेकाे छ। नेपालमा पहिलो पटक आयोजना भएको साेही कोर्स काठमाडौंको डल्लुस्थित अर्थ क्विक मेमोरियल मल्टिप्रपोज कभर्डहलमा आइतबारदेखि बिहीबारसम्म सञ्चालन गरिएको हाे। सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्सको उद्घाटन र समापन पूर्वमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम…