Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


एनपीएल क्रिकेटमा काठमाडौं गोर्खाज विजयी

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाज विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार दिउँसाे भएकाे पहिलाे खेलमा काठमाडौंले चितवन राइनोजलाई ५३ रनले पराजित गरेकाे हाे। काठमाडौंले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८९ रन बनाएकाे थियाे। चितवनका लागि…