Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


निर्वाचनको तयारीमा केन्द्रित: मन्त्री सिन्हा

काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको तयारीमा केन्द्रित रहेको बताउनुभएको छ। सिंहदरवारमा आइतबार १९ औं संघीय संसद सेवा दिवसमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो। मन्त्री सिन्हाले निर्वाचनपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउनुपर्नेमा जाेड दिनुभएकाे छ। उहाँले त्यसका लागि संसद सेवाका कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने समेत स्पष्ट पार्नुभयो ।…