Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


कांग्रेसका नेता उपाध्यायको निधन

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता आमोदप्रसाद उपाध्यायको निधन भएको छ। मोरङको विराटनगर निवासी उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा शनिबार राति उपचारको क्रममा निधन भएको हो। लामो समयदेखि उहाँ मुखको क्यान्सर रोगबाट पीडित हुनुभएकाे थियाे। २०५१ सालमा राष्‍ट्रिय सभा सदस्य भएका उपाध्याय २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा खेलकुद मन्त्री समेत हुनुभएकाे थियाे । नेता उपाध्याय…