Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


एमालेको अध्यक्ष पदमा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराए

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएकाे छ। काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम जारी रहेकाे हाे। सोही क्रममा ओलीले पनि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएकाे छ। अर्का अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसक्नुभएकाे हाे। निर्वाचन कार्यतालिका अनुसार, मतदान भने मंगलबार हुने भएकाे छ। साेमबारै…