Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


माटो व्यवस्थापन कार्य प्राथमिकतामा: मन्त्री परियार

काठमाडाैं। कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदन परियारले सरकारले माटो व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ। ललितपुरमा शुक्रबार १२ औं विश्व माटो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो। मन्त्री परियारले माटो तथा मल परीक्षणका लागि केन्द्रीय कृषि प्रयोगशालाले किसानहरुलाई सेवा प्रदान गर्दै आएको समेत बताउनुभयो। उहाँले देशभर माटो परीक्षण गरी…