-केदार कटुवाल/ ईमेज उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले निर्माण गरेको फोहोर मैला व्यवस्थापन डम्पिङ साइडको प्रयोग नहुँदा नगरक्षेत्रको वातावरण दुषित बनेको छ । एक वर्ष अघि करिव २० लाखको लागतमा निर्माण गरिएको डम्पिङ साइड प्रयोगबिहीन बनेको हो । यसले पार्ने प्रतिकुल असरबारे सरोकारवाला संगको छलफलबिनै डम्पिङ साइडको निर्माण गरिएको भन्दै छिमेकी बस्तीले बिरोध गरेपछि प्रयोगमा…