Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


कर्णालीमा वार्षिक २३ हजार मेट्रिकटन खाद्यान्न अभाव

प्रकाश अधिकारी (रासस) सुर्खेत, फागुन २ । कर्णाली प्रदेशमा वार्षिक २३ हजार ४२० मेट्रिकटन खाद्यान्न अभाव देखिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशको कुल खाद्यान्न आवश्यकता तीन लाख ५० हजार ९९८ मध्ये वार्षिक तीन लाख २७ हजार ५७८ मेट्रिकटन उत्पादन हुने र अझै २३ हजार ४२० मेट्रिकटन अपुग…