विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको विकास र समृद्धिको एजेण्डालाई साकार बनाउन प्रदेश सरकार लागि परेको दावी गरेका छन् । उनले सरकार गठन भएको दुई वर्षलाई संघीयता कार्यान्वयन र विकासको आधार वर्ष भएकाले अबका दिन प्रदेशको विकास र समृद्धिको वर्ष हुने बताए । ७० औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार मुख्यमन्त्री…