-सागर महत/ ईमेज अर्घाखाँची । भागबन्डा नमिलेपछी एउटा योजना दुईजना प्रतिनीधीले उदघाटन गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–७ लामातालमा पहिलो पटक विद्युत पुगेको थियो । उक्त योजनाको पहिलो पटक कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष मोहन पन्थीले उद्घाटन गरेका हुन् । तर त्यसको एक दिनको अन्तरमा दोस्रो पटक नेकपा निकट पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले उद्घाटन गरेका…