Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


सुनकोशीमा २ करोड ५ लाख बढीको खानेपानी योजना हस्तान्तरण

काठमाडौं । जापान सरकारको ‘पिस विन्ड्स जापान’ र नेपालको ‘आइएसएपी’को सहकार्यमा सिन्धुलाल्चोकको सुनकोशी गाउँपालिका–६ मा १ सय ७२ घर परिवारलाई खानेपानी योजना हस्तान्तरण गरिएको छ । ‘खानेपानी पहुँच सुधार आयोजना’ अन्तर्गतको उक्त योजना २ करोड ५ लाख ८२ हजार रुपैंयाँमा ५२ वटा सामूदायिक धारा र १ सय ७२ घरमा धारा जडान गरिएको हो । १२…