Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


आर्थिकरुपले थला परेको लिम्चुङ्बुङ

उदयपुर, फागुन २६ । प्राकृतिकरुपमा सुन्दरताले भरिपूर्ण उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका आर्थिकरुपमा भने थला परेको छ । सुन्दर हिमाल, नदीनाला र प्राकृतिक वनस्पतिले आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गरे पनि यहाँको जनजीवन भने कस्टकर र कहालीलाग्दो रहेको छ । लिम्चुङ्बुङ गाउँपालिकाले कृषि कार्यक्रमअन्तर्गत् एक करोड विनियोजन गरे पनि वास्तविक किसानसम्म नपुगेको किसानहरुको गुनासो छ । फलफूल…