ध्रुव भट्टराई (इमेज) विराटनगर, फागुन ३० । कोरोना भाइरसको त्रास फैलिएपछि प्रदेश १ सरकारले सम्भावित जोखिम नियन्त्रणका लागि मोरङ र सुनसरीमा क्वारेन्टाइन स्थापना गर्न लागेको छ । संक्रमण भित्रिन नदिनका लागि सीमा नाका तथा विमानस्थलमा हेल्थ डेस्क राखी क्वाटेन्टाइनको समेत व्यवस्थापन गर्न थालिएको हो । कोरोनाको संक्रमणविरुद्धको तयारीका लागि प्रदेश १ सरकाले मोरङको लेटाङ नगरपालिकामा…