सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले नागरिकको स्वास्थ्यप्रति संवेदनशील हुँदैं मास्क वितरण गरेको छ । बजारमा मास्कको अभाव भएपछि पालिका आफैले मास्क बनाएर वितरण गर्न थालेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनले भने, ‘चुनावमा टिसर्ट, क्याप त्यतिकै बाँड्छन आपत पर्दा मास्कपनि उपलब्ध गराउन नसक्ने भनेर जनताले आलोचना गर्न थालेपछि ‘होममेड मास्क’ बनाएर वितरण…