गलकोट, चैत १४ । कोभिड–१९ को सम्भावित जोखिमलाई रोकथाम गर्न लकडाउन भएपछि यहाँको कोठेखोला गाउँपालिकाले मजदुरलाई खाद्यन्न वितरण गर्न शुरुआत गरेको छ । दैनिक ज्याला गरी जीवन गुजारा चलाउदै आएका मजदुरका लागि सो गाउँपालिकाले चामल, दाल तथा नुन वितरण गर्न थालेको हो । गाउँपालिकाले पहिलो चरणमा वडा नम्बर २ भीमापोखराका १३ परिवारलाई ती खाद्यन्न वितरण…