पाँचथर । स्वास्थ्य संवेदनशीलतलाई मध्यनजर गर्दे पाँचथरको फिदिम नगरपालिकालाई केन्द्रित गरेर एक सय वटा क्वारेन्टाइन बनाउन सुरु गरिएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दे जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा, फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङ, प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार गुरागाई, जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुखहरुको बैठकले क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको…