Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


ललितपुर महानगरपालिका प्रत्येक वडामा ५ हजार मास्क पठाउने तयारी

काठमाडौं, चैत ३ । कोरोनाको संक्रमणबाट बच्नका लागि मास्क र ह्यान्ड स्यानीटाइजर उपलब्ध गराउनु पर्ने तथा जनचेतना पनि बढाउनु पर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सोमबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले यस्तो सुझाव दिएका हुन् । ललितपुर महानगरपालिकाले स्थानीय कच्चा पदार्थको प्रयोग गरी स्यानीटाइजर र मास्क उत्पादन गरेको…