धनुषा । प्रदेश नं २ को नामकरणको विषयमा सबै राजनीतिक दल मधेश प्रदेश नजीक पुगेको छ । गत भदौमा दलहरु नाम र राजधानीका विषयमा गरेका प्रस्तावमाथि सहमतिका क्रममा रहेका दलहरु नामको विषयमा मधेश प्रदेश नजीक पुगेका छन् । प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा सत्तारूढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी नेकपाले जानकी प्रदेश,…