Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


लुम्बिनीको विकासमा स्वार्थको राजनीति हावी छ : मुख्यमन्त्री पोखरेल

भैरहवा, माघ २४ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीको विकासमा स्वार्थको राजनीति हावी भएको बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रबार देखि सुरु भएको तीन दिने अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनीको विकास अपेक्षाकृत रुपले अगाडि बढ्न नसक्नुको मूल कारण राजनीतिक स्वार्थ रहेको बताए । उनले प्रदेश विकासमा…