Logo ६ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026


कीट अभावले कर्णालीमा कोरोनाको परीक्षण प्रभावित

सुर्खेत, वैशाख २२ । कर्णाली प्रदेशमा कीट अभावका कारण कोरोनाभाइरसको परीक्षण प्रभावित बनेको छ । थ्रोट स्वाबको नमुना संकलन र ‘प्रोसेसिङ’ गर्ने सामान सकिएपछि केही दिनपहिले जडान गरिएका आरटी पीसीआर मेसिन थन्किएका हुन् । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको आरटी पीसीआर मेसिन सुचारु हुन सकेको छैन । गत मंगलबार प्रतिष्ठानले ‘कोभिड–१९’ को परीक्षण गर्नको…