Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


‘प्रदेशको राजधानी विषयमा कसैले दम्भ देखाउन आवश्यक छैन’

भैरहवा, माघ ११ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी विषयमा कसैले दम्भ देखाउन आवश्यक नभएको बताएका छन् । शनिबार प्रेस संगठन नेपालको प्रथम प्रदेश भेलालाई बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सहमतिकै आधारमा यही अधिवेशनमा प्रदेशको राजधानी र नामाकरण टुंगो लगाउनेसमेत दाबी गरे । कलमको माध्यमबाट समाज रुपान्तरणमा लागेका पत्रकारले गम्भीर समीक्षाविना समाचार…