Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


भोजपुरमा मापदण्डविनाका ‘क्वारेन्टाइन’ (भिडियो)


0
Shares

राजन राई (इमेज)

भोजपुर, वैशाख १७ । भोजपुरमा मापदण्डअनुसारको ‘क्वारेन्टाइन’को व्यवस्था नहुँदा क्वारेन्टाइनमा बसेकाहरु समस्यामा परेका छन् ।

क्वारेन्टाइन निर्माणमा स्थानीय तहले बेवास्ता गर्दा म्याट र गुन्द्री ओछ्याएर उनीहरु सुत्न बाध्य भएका हुन् ।

जसको कारण क्वारेन्टाइनमा बसेकाहरुलाई अन्य रोगको संक्रमण फैलिन सक्ने अवस्था बनेको छ ।

विस्तृत भिडियोमा हेर्नुहोस्