कैलाली । सुदूरपश्चिम प्रदेशका एक हजार २२ जनाको कोरोना परीक्षण गरिएको छ । पीसीआर र र्यापिड टेस्ट विधिबाट हिजो मात्रै १ हजार २२ जनाको परीक्षण गरिएको हो । पीसीआर विधिबाट ५४ र र्यापिड टेस्ट मार्फत ९ सय ६८ जनाको कोरोना परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यो सहित अहिलेसम्म प्रदेशमा २ हजार…