काठमाडौं, जेठ ३० । गृहमन्त्री रामवहादुर थापाले गुण्डागर्दी पूर्ण रुपमा अन्त्य गरिने प्रतिवद्धता जनाएका छन् । क्याटरिङ् व्यवसायी महासंघको प्रथम महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री थापाले मुलुकमा अब गुण्डाराज धेरै दिन नटिक्ने चेतावनी दिए । आफ्नो व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई, डर धम्की र त्रास मार्फत चन्दा असुली गर्नेलाई गृहमन्त्रालयले नछाडने उनको प्रतिवद्धता थियो । व्यवसायीको जिउधन…