७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद्को विस्तार गर्नु भएको हो । बिहीबार बिहान दलहरूसँग बसेको बैठकमा भएको छलफलबाट सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा सहमति जुटेलगत्तै मुख्यमन्त्री महराले मन्त्रिपरिषद्को विस्तार गर्नु भएको हो । सहमति अनुसार एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र…