सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक सोलुखुम्बुमा ३७ सय भन्दा बढी मत बदर भएको छ। पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तथा समानुपातिक निर्वाचन प्रणालीतर्फ गरी जिल्लामा कूल ३ हजार ७ सय ६४ मत बदर भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको कूल मतदाता संख्या ८५ हजार ५ सय १५…