Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


तेह्रथुमबाट कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी

काठमाडौं । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी हुनुभएकाे छ। उहाँले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई ८ सय ८० मतान्तरले पराजित गर्नुभएकाे हाे । सुब्बाले ११ हजार ५ सय ६१ मत प्राप्त गर्दा ढकालले १० हजार ६ सय ८२ मत प्राप्त गर्नुभएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७…