Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


कैलालीकाे धनगढीमा आत्मदाहको प्रयास गरेका एक युवकको निधन

काठमाडाैं । कैलालीकाे धनगढीमा आइतबार शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका एक जना युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरी रहेको जनाएको हाे।चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकाे प्रहरीले बताएकाे छ। आफन्तले उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए।…