सुदूरपश्चिम « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


बैतडीमा मतपेटिका ढुवानीमा समस्या

बैतडी । बैतडीमा आइतबार सम्पन्न भएकाे प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनकाे मगतणना अहिलेसम्म हुन सकेको छैन । जिल्लाको सिगास गाउँपालिकाका मतपेटिका ढुवानीमा ढिलाई भएपछि अहिलेसम्म मतगणना कार्य हुन नसकेको हो । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार सिगासका मतपेटिका ढुवानी आज साेमबार बिहान मात्रै बैतडीकाे सदरमुकाम पुगेकाले मतगणना कार्यमा ढिलाई भएको हो । साेमबार…