Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


निःशुल्क बेड कागजमै सीमित (भिडियाे रिपाेर्ट)

विराज रोस्यारा, कैलाली । ले विपन्न र असहाय नागरिकका लागि अस्पतालहरूमा १० प्रतिशत बेड निःशुल्क गर्ने नीति ल्याएको वर्षौँ भइसक्यो। तर, सुदूरपश्चिम प्रदेशमा यो कार्यक्रम अझै प्रभावकारी बन्न सकेको छैन। सरकारी अस्पतालले नियम धान्न खोजे पनि निजी अस्पतालले भने यसलाई पुरै बेवास्ता गरिरहेका छन्। विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गरी ल्याइएको निःशुल्क बेड कार्यक्रम…